April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

चुरे गाउँपालिकाको प्रेस सल्लाकारमा योगी नियुक्त

मा प्रकाशित

अत्तरिया । कैलालीको चुरे गाउँपालिकाको प्रेस सल्लाकारमा नरेश नाथ योगी नियुक्त भएका छन्। उद्धार खबर राष्ट्रिय दैनिक अत्तरिया कैलालीबाट प्रकाशन गर्दै आएका प्रबन्ध निर्देशक नरेश नाथ योगीलाई गाउँपालिकाले आइतबार प्रेस सल्लाकारमा नियुक्त गरेको हो।

उनलाई प्रचलित नियम कानुनको परिधि भित्र रही स्वतन्त्र तथा निष्पक्ष रुपमा प्रेस सल्लाकारको भुमिका निर्वाह गर्ने गरी नियुक्त गरिएको अध्यक्ष चक्र बहादुर बोगटीद्धारा हस्ताक्षरित गरिएको नियुक्ती पत्रका उल्लेख गरिएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु