April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुर्व वडाध्यक्षकाे निधनमा पुनर्वास नगरपालिकामा शाेक बिदा

मा प्रकाशित

पुनर्वास, भदाै ०९ । कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिका वार्ड नं. ४ का पुर्व वडाध्यक्ष प्रेम बहादुर बस्नेतकाे निधन भएपछि पुनर्वास नगरपालिकाले आज शाेक बिदा दिने निर्णय गरेकाे छ ।
      क्यान्सरका कारण बिगत लामाे समय देखि बिरामी रहेका उनकाे बिहिवार निधन भएकाे हाे । प्रेम बहादुर बस्नेत २०७४ सालकाे स्थानिय निर्वाचनमा वार्ड नं. ४ बाट नेकपा माओवादी केन्द्र बाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।  नगरकाे समग्र बिकासमा पुर्व वडाध्यक्ष बस्नेतकाे अतुलनिय याेगदान रहेकाले सम्मान सहित पुनर्वास नगरपालिकामा एक दिन शाेक बिदा दिने निर्णय भएकाे नगरप्रमुख ताेय प्रसाद शर्माले जानकारी गराउनु भयाे ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु