April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ मा गठबन्धनका उम्मेदवार द्वारा मनाेनयन दर्ता

मा प्रकाशित

पुनर्वास 
आगामी मंसिरमा ४ गते हुने प्रतिनिधी सभा सदस्यका लागि सत्तारूढ  साझेदार दलका गठबन्धनका उम्मेदवार हरुले मनोनयन दर्ता गरेका छन् ।
आईतवार कञ्चनपुरकाे निर्वाचन क्षेत्र नं. १ को बेलौरी स्थित  मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बेलाैरीमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन  । कञ्चनपुर १ बाट प्रतिनिधि सभामा माओवादी नेतृ बिना  मगर , सुदूरपश्चिम प्रदेअह सभा सदस्य पदका लागि प्रदेश क बाट नेपाली काँग्रेसका पुर्व उपसभापति बन्धुराना प्रदेश ख बाट संविधानसभा सदस्य दिवान सिंह बिष्टले  आफ्नो मनोनयन दर्ता गराएका छन् । त्यसै गरि नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदमा तारालामा तामाङ , प्रदेश सभाका लागि क बाट बीरबहादुर थापा र प्रदेश ख बाट पल्लव भट्टले मनोयनय दर्ता गरेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु