April 26, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

म्याक्स टाइगर इर्नजी खाँदा पत्रकार सिहँले पाए दश हजार

मा प्रकाशित

धनगढी  । धनगढीका पत्रकार बिर बहादुर सिहँले एग्रो थाइफुड म्याक्स टाइगरको दसैँ बम्पर उपहारबाट दश हजार प्राप्त गरेका छन् ।

कम्पनीले धनगढीमा पत्रकार सम्मेलनमार्फत करिब १० जनाको समूहबाट रेडियो पश्चिम टुडे तथा नागरिक आवाजमा कार्यरत पत्रकार सिहँ विजेता बनेका हुन् । पत्रकार सिहँले नगद दश हजारको कुपन प्राप्त गरेका हुन् । म्याक्स टाइगर स्वादमा नेपालकै सबै भन्दा राम्रो भएर बजार ल्याउँदा सबैले मन पराएको प्रदेश मेनेजर कृष्ण प्रसाद दाहालले बताए ।

दसैँ तिहारको अवसरमा कम्पनीले ‘चिसो डोज अफर’ मार्फत विभिन्न उपहारहरू समेत ल्याएकोले म्याक्स टाइगर खाँदा विभिन्न उपहार जित्न सकिने कम्पनीको भनाई छ ।

अहिले सो बम्पर उपहारमा दश हजारदेखि,एक लाखसम्म नगद ,फ्रिज, कार लगायतका उपहार जित्न सकिनेछ । यो अवसर देशभरि नै लागु रहेकोले सबैलाई खाएर विजेता बनेर थुप्रै उपहार जित्न समेत प्रदेश मेनेजर दाहालले आग्रह गरे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु