September 13, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सामुदायिक बनहरुलाइ बन डढेलो ब्यबस्थापन तालिम

मा प्रकाशित

 

सुखड
कैलाली जिल्लाको भजनी नगरपालिका वडा ९ मा रहेको जनज्योति सोनिया सामुदायिक बनको सभा हलमा सामुदायिक बनहरुलाइ बन डढेलो ब्यबस्थापन सम्बन्धि तालिम आज सम्पन्न भयको छ ।

तालिममा सब डिभिजन बन कार्यलय पचमुडियाका प्रमुख नितेश भट्टराईले वनमा कसरी आगालागी हुन्छ , प्राकृतिक तथा कृत्रिम रुपमा आगलागी हुने गरेको छ।
आगलागीका कारण जलबायु परिवर्तन वातावरणमा चुनौती रहेको छ । कसरी बन डढेलोलाई कसरी रोकथाम गर्नु सङै न्यूनीकरण गर्ने , बन डढेलोले वार्षिने कतिको असर गरेको छ ,बन ब्यबस्थापन कसरी गर्ने , प्रज्वलन सिल पर्दाथ कसरी तेसको ब्यबस्थापन गर्ने , आगलागीको प्रकार सतही डढेलो जसले स साना बुट्यानहरु जलेर नोक्सान हुने हुदा समयमा नै यस्ता कार्यक्रम गर्ने पर्ने बताए ।
तालीममा सब डिभिजन बन कार्यलयका फरेष्टर
बिरेन्द्र मल्लले सहजीकरण गरेका थिए ।
तालीममा सब डिभिजन बन कार्यलय पचमुडिया अन्तगर्त घोडाघोडी न. पा वडा १२ , भजनी न . पा वडा ९ मा रहेका सामुदायिक बनका पदाधिकारी हरुलाइ दिइएको थियो ।
कार्यक्रममा बोल्दै घोटैली सामुदायिक बनका सचिब बन्दना चौधरीले बन डढेलो सामुदायिक बनमा हुन नदिनका लागि समुहका उपभोक्ताहरुले आफ्नो बनमा तथा उपभोक्ताहरुलाइ जनचेतनाको जगाउने , सिकारीहरुलाई नियन्त्रण गर्नु , अग्नि रेखा निर्माण गर्नु आदि काम गर्नु पर्ने बताए ।
कार्यक्रम डिभिजन बन कार्यलय पहमानपुर आयोजना र तराइ भु – परिधी कार्यक्रम ( ताल ) कोहलपुर को सहयोगमा भएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु