February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

तनहुँमा ५० प्रतिशत मतगणना हुँदा कस्को कति मत ?

मा प्रकाशित

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा करिब ५० प्रतिशत मतगणना सकिएको छ। अहिलेसम्म ३१ हजार २१९ मत गणना भइसकेको छ। उपनिर्वाचनमा कूल ६३ हजार ७५७ मत खसेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार डा.स्वर्णिम वाग्ले १५ हजार ९५८ मत प्राप्त गरी अग्रस्थानमा छन्।

उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई ९ हजार १२० मत प्राप्त गरी दोस्रो स्थानमा छन्।यसैगरी नेकपा एमालेका सर्वेन्द्र खनाल ५ हजार १६६ मत प्राप्त  गरी तेस्रो स्थानमा छन्।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु