April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले खटायो प्रतिनिधि

मा प्रकाशित

कञ्चनपुर ,
नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम यहि मिति २०८० माघ १३ देखि माघ २६ गते सम्म देश ब्यापी रुपमा सुरु भएको “समुदायमा काँग्रेस” अभियान अन्तर्गत नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आफ्ना प्रतिनिधि खटाएको हो ।

नेपाली काँग्रेसले २०८० माघ १३ देखि माघ २६गते सम्म “समुदायमा काँग्रेस” अभियान सञ्चालन अभियानलाई सफल पार्न नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले ९ वटै जिल्लालाई परिपत्र गर्नुका साथै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको नेपाली काँग्रेस सुदूरपश्चिम पार्टी प्रबक्ता समेत रहनु भएका प्रदेश कार्यसमिति सदस्य सुरत रावत डोटेली कान्छाले बताउनु भयो ।

खटाईएको प्रतिनिधिलाई समुदायमा काँग्रेस अभियानलाई सफल पार्न जिल्ला ,प्रतिनिधि सभा र प्रदेश सभा संग समन्वय गरि केन्द्रीय टोलीलाई सघाउन निर्देशन दिईएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ प्रदेश सभामा खटाईएका प्रतिनिधिको नामावली :-
बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) धनराज पण्डित
बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) रनसिंह बहादुर अयडी

दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) मदन गिरी÷कमला सामन्त
दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) करबीर सिंह कार्की÷राजेन्द्र सिंह विष्ट

डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) धर्मानन्द भट्ट
डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) निर्मला बोगटी विष्ट

कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (क) दिवाकर पाण्डेय
कञ्चनपुर ” ” ३ (ख) कृष्ण प्रसाद पाठक
कञ्चनपुर ” ” २ (क) प्रभा भट्ट
कञ्चनपुर ” ” २ (ख) ज्ञानेन्द्र बहादुर सिंह
कञ्चनपुर ” ” १ (क) कृष्ण बहादुर तामाङ
कञ्चनपुर ” ” १ (ख) चमेली तामाङ

कैलाली पतिनिधिसभा निर्वाचन क्षेत्र ५ (क) पुष्पा भट्ट
(ख) टेकराज जोशी (डि.के.)
(ख) राम बहादुर देउवा
(ख) डा. मेराज आलम अन्सारी
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ (क) सुरत रावत (डोटेली कान्छा)
(ख) टेक बहादुर चौधरी
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (क) राजसमझ चौधरी
(ख) सम्झना खत्री
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (क) धन बहादुर शाही (धिरेन्द)
(ख) राजेश कुमार टमटा
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) केशरी विष्ट
(ख) काली प्रसाद पडाल
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) तेज बहादुर चन्द/कमला चन्द
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) टेकराज जोशी

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु