April 27, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको ९ नम्बर वडामा माओवादीको बिस्तारित बैठक

मा प्रकाशित

पुनर्वास ,
नेकपा माओवादी केन्द्रले पुनर्वास नगरपालिका ९ नम्बर वडामा आफ्नो बिस्तारित बैठक सम्पन्न गरेको छ ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री झपटबहादुर साउद कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।
राजन बहादुर सुनारको अध्यक्षतामा आयोजित माओवादी केन्द्रको बिस्तारित बैठकमा प्रदेश सह सचिव नन्द बहादुर साउद बिशिस्ट अतिथी रहेका थिए ।
पार्टीले देशभर चलाएको अभियान अन्तर्गत माओवादी केन्द्रले यहाँ जनताका समस्या र पीर मर्का बुझ्न गाउँ गाउँमा पार्टीले कार्यक्रम आयोजना गरेको प्रमुख अतिथी साउदले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु