September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीले सम्पन्न गर्यो १३ औं गाउँ अधिवेशन , आर्थिक वर्ष २०८०/०८१ को बजेट ४६ करोड ९५ लाख ७७ हजार

मा प्रकाशित

 

कञ्चनपुर ,
४६ करोड ९५ लाख ७७ हजार ८२३ बराबरको बजेट पेश गर्दै कञ्चनपुरको बेलडाँडी गाउँ पालिकाले आफ्नो १३ औं गाउँ अधिवेशन सम्पन्न गरेको छ ।
पालिकाले आर्थिक वर्ष २०८० /०८१ का लागि कृषि , शिक्षा , स्वास्थ्य , स्वरोजगार लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर गाउँ अधिवेशनमा बजेट प्रस्तुत गरेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बताए ।

बेलडाँडी गाउँपालिकाकी उप प्रमुख शान्ति नाथले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य र गुणस्तरीयता शिक्षा , उत्पादन र आत्मनिर्भर कृषि अर्थतन्त्र , उत्पादन र मर्यादित रोजगारी , वातावरण अनुकुलन दिगो पुर्वाधार बिकास , सार्वजनिक सेवाको सुदृढीकरण र सुशासनको प्रत्याभुती , दिगो पुर्ण र उत्पादनशिल सामाजिक सुरक्षा र संरक्षणको प्रत्याभुती र स्वच्छ खानेपानीको ब्यबस्थापनका लागि आर्थिक वर्ष २०८० /०८१ को नीति तथा कार्यक्रममा समावेश गरि बजेट तर्जुमा गरिएको बेलडाँडी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु