April 27, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्यारातालको पर्यटन बिकासका लागि भारतको चेन्नइमा सहयोग जुट्नेक्रम जारी

मा प्रकाशित

कञ्चनपुर । प्यारातालको पर्यटन बिकासका लागि भारतको चेन्नइमा सुरु गरिएको अभियानमा सहयोग जुट्नेक्रम जारी छ । हालसम्म सो अभियानमा नारद बोगटीले भारतीय रुपैया ११ सय , पुनर्वास ५ घर भइ हाल चेन्नइ प्रवासमा रहका नर बहादुर खड्काले भारतीय ५०५ रुपैया सहयोग जुटेको छ ।

यस्तै अर्जुन बोगटीले भारतीय रुपैयाँ २१ सय ,गणेश बहादुर बोगटीले भारु १ हजार , मोहन बहादुर सिंह ठकुरीले १ हजार १ सय ११ , श्री भवानी भल्मा एकता समाज सायल गाउपालिकाले ३ हजार भारु ,मान बहादुर साउँद १ हजार १ सय १५ भारु सहयोग जुटेको छ ।

पुनर्वास नगरपालिका ५ ग गाउँ घर भइ हाल दक्षिण भारत चेन्नइ रहेका समाजसेवी मानबहादुर साउद,समाजसेवी अम्मरबहादुर सिंह र लालबहादुर खड्काले प्यारातालको पर्यटन बिकासका लागि स्वस्फुर्त आर्थिक संकलन अभियान सुरु गरेका हुन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु