March 29, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा बजार सरसफाई गरेर २७ औ जनयुद्ध दिवस मनाईयाे

मा प्रकाशित

पुनर्वास, फागुन ०१ ।
नेकपा माओवादी केन्द्रले कञ्चनपुरकाे पुनर्वासमा बजार सरसफाई गरी २७ औ जनयुद्ध दिवस मनाएकाे छ । माओवादीकाे पुनर्वास नगर समितिले आईबिआरडी बजार सरसफाई गरी जनयुद्ध दिवस मनाएकाे हाे ।
स्थानिय नेता तथा कार्यकर्ताले पुनर्वासकाे मुख्य बजार आईबिआरडीकाे सडकमा भएका फाेहाेर सँकलन गरी नष्ट गरेका छन । फाेहाेरले बजार दुर्गन्धीत भईरहेकाले जनयुद्ध दिवस सँगै सरसफाई कार्यक्रम गरिएकाे माओवादी केन्द्रका पुनर्वास नगर अध्यक्ष धाेखे रानाले बताए । आज देशभर बिबिध कार्यक्रम गरी नेकपा मअाेवादीले २७ औ जनयुद्ध दिवस मनाएकाे छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु