April 26, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्रतिस्पर्धीलाई दाेब्बर भन्दा बढी मतले हराउँदै पुनर्वास ६ मा एमालेकाे पुरै प्यानल बिजयी

मा प्रकाशित

पुनर्वास, जेठ ०७ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका वार्ड नं. ६ मा नेकपा एमालेका अध्यक्षका उमेदवार मित्र सिँह लामाले आफ्नाे प्रतिस्पर्धीलाई दाेब्बर भन्दा बढी मतले हराउँदै पुरै प्यानल बिजयी भएका छन ।
लामाले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुकमाया माेक्तानलाई हराउँदै बिजय भएका हुन। एमालेका मित्र सिँह लामाले ९६२ मत पाएका छन भने नेपाली काँग्रेसका सुकमाया माेक्तानले ४११ मत पाएका छन । त्यसैगरी वडा सदस्यमा नेकपा एमालेका ठाकुर प्रसाद अमगाई, सुमित्रा भुजेल, बिष्णु माया काे ईराला र भावना सुनार बिजयी भएका छन। वार्ड नं. ६ मा जम्मा मतदाता सँख्या ३१७८ रहेकाेमा जम्मा १९९४ मत खसेकाे थियाे । यस अघि २०७४ सालकाे स्थानिय निर्वाचनमा वार्ड नं. ६ मा वडाध्यक्ष एमालेले जितेका थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु