- विज्ञापन -
December 5, 22
21.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

वडाध्यक्ष अर्यालले रुख रोपेर जन्मदिन मनाए

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तुलसी अर्यालले रुख रोपेर आफ्नो जन्मदिन मनाएका छन् ।पुनर्वास नगरपालिका वडा नम्बर ११ को परिसरमा  रुख रोपेर जन्म दिन मनाएका हुन् ।
रुखले अक्सिजन मात्रै नभएर वातावरण नै हराभरा बनाउने र मानव जीवनको लागि चाहिने स्वच्छ हावा, अक्सिजन पाउने भएकाले जन्म दिनको अवसरमा रुख रोपेको वडाध्यक्ष अर्यालले बताए ।
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु