April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

ब्राउन सुगर सहित पुनर्वास बाट एक युवक पक्राउ

मा प्रकाशित

पुनर्वास ।
पाँच ग्राम लागुऔषध ब्राउन सुगर सहित कञ्चनपुरकाे पुनर्वास १ ढक्का बाट प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।
शुक्रवार बेलुकाकाे समयमा ढक्का बाट १७ बर्षिय निरज रानालाई प्रहरीले पक्राउ गरेकाे हाे । लागुऔषधकाे किनबेच भईरहेकाे सुचना पाएपछि प्रहरी ढक्का पुगेकाे थियाे । प्रहरी देख्ना साथ दुई जना फरार भएकाे र एक जनालाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएकाे छ । अभियुक्तलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक नरेश राज मल्लले जानकारी गराउनु भयाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु