April 27, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ क बाट प्रदेश सभा सदस्य पदमा बिष्टको दावी

मा प्रकाशित

कञ्चनपुर। 
नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि भरतबहादुर बिष्टले कञ्चनपुर १ क बाट प्रदेश सभा सदस्य पदमा आफ्नो उम्मेदवार बन्ने दावी देखाएका छन् ।

२०४७ सालदेखि नेपाल विद्यार्थी संघको राजनीति मार्फत पार्टीको राजनीतिमा आएका बिष्ट शैक्षिक क्षेत्रको बिकास , सामुदायिक वन , सहकारी अभियन्ता पनि हुन । ०५५ मा स्थापित जनजागरण सामुदायिक वनका संस्थापक सचिव , बागिश्वरी मावि ब्यबस्थापन समितिको अध्यक्ष , पुनर्वास सहकारी संस्थाको संचालक अध्यक्ष समेत रहेर सामाजिक क्षेत्रमा पहिचान स्थापित गरि सकेका ब्यक्ति समेत रहेका छन् ।

टाट पल्टिएको पुनर्वास सहकारी संस्थाको संचालक समितिको अध्यक्ष बनेर सहकारीलाई अहिले प्रदेशमै अब्बल रुपमा स्थापित गर्ने अभियन्ता पनि हुन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु