April 26, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीमा पनि मनाइयो संविधान दिवस

मा प्रकाशित

कञ्चनपुर ,
सातौं संविधान दिवसका अबसरमा कञ्चनपुरको बेलडाँडीमा अन्तर माविका विद्यार्थीहरु बिच हिज्जे प्रतियोगिताको आयोजन गर्दै मनाइएको छ ।
संविधान दिवसको अवसर पारेर आयोजित हिज्जे प्रतियोगितामा बेलडाँडी गाउँ पालिका भित्रका ६ समुदायिक र २ संस्थागत गरि जम्मा ८ वटा बिधालयका विद्यार्थी सहाभगी रहेका थिए ।
कार्यक्रममा बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उपाध्यक्ष शान्ति नाथ , प्रवक्ता गजबहादुर बिष्ट र वडा नम्बर २ का वडा अध्यक्ष नारद सिंह उर्याल लगायतको उपस्थिति रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु