April 27, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको ७ नम्बर वडाद्वारा खेलकुद सामाग्री बितरण

मा प्रकाशित

पुनर्वास ,
कञ्चनपुरको पुनर्वास नगरपालिका ७ नम्बर वडा कार्यालयले वडा भित्रका युवा क्लवहरुलाई खेलकुद सामाग्री बितरण गरेको छ ।
वडा कार्यालयले सिद्धार्थ युवा क्लब र न्यु परासन युवा कल्बका खेलाडीहरुलाई खेलकुद सामाग्री बितरण
गरेको हो ।
वडा अध्यक्ष मुलचन रानाको अध्यक्षतामा मंगलबार आयोजित दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रमका अबसरमा वडाद्वारा खरिद गरिएका खेलकुद सामाग्री प्रमुख अतिथी जेष्ठ नागरिक मलमदुङ तामाङले बितरण गरेका थिए ।

वडा कार्यालयले न्यु परासन युवा क्लव लाई जुत्ता १६ जोर , बल ४ वटा , मोजासेट १६ , जर्सी १ , किप्पर ग्लोब १ र सिद्धार्थ युवा क्लवलाई ८ वटा बल ४ वटा , मोजा सेट १६ , जर्सी १ , किप्पर ग्लोव १ , बितरण गरिएको छ । बितरण गरेको थियो ।

सुकुम्बासी टोलका नयाँ खेलाडी हरुको प्रोत्साहन स्वरुप बल बितरण गरिएको थियो । ७ नम्बर वडा कार्यालयको सभाकक्षमा आयोजित उक्त कार्यक्रमको संचालन वडा सदस्य केशव एसकेले गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु