April 26, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मटैयामा राखियो चोकको नयाँ नाम गठबन्धन चोक

मा प्रकाशित

कञ्चनपुर
बेलौरी नगरपालिका १ स्थित मटैया चोकलाई गठबन्धन चोक नामाकरण गरिएको छ ।
आइतबार आयोजित सत्तारुढ ५ दलिय लोकतान्त्रिक बाम गठबन्धनको भेलाले उक्त चोकको नाम गठबन्धन चोक राखिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य लोकेन्द्र लम्सालले बताए ।
लोकतन्त्रको रक्षा दिगो र स्थायित्वका लागि निर्माण भएको लोकतान्त्रिक बाम गठबन्धनको भेलाले बेलौरी नगरपालिका १ स्थित मटैया चोकलाई गठबन्धन चोक नामाकरण गरिएको नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्यायले बताए ।
पुनाराम चौधरीको अध्यक्षतामा आयोजित भेलाले उक्त चोकलाई गठबन्धन चोक नामाकरण गरिएको हो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु