- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सत्तारुढ गठबन्धनका उम्मेदवार मगर र विष्ट बेलौरीमा निरन्तर मतदाता भेटघाटमा कञ्चनपुर,

मा प्रकाशित

 

कञ्चनपुर
लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र १ का उम्मेदवारद्वय बिना मगर र दिवान सिह विष्टले बेलौरी नगरपालिकामा निरन्तर मतदाता भेटघाट र चुनावी प्रचारप्रसार तिब्र बनाएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र प्रदेश सभा सदस्यका उम्मेदवार दिवान सिह विष्टले आफ्नो जित सुनिश्चित बनाउन बेलौरीमा निरन्तर प्रचारप्रसार जारी राखेका हुन ।

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मगर , बिष्ट र समानुपातिक उम्मेदवार दिपा चौधरीले मंगलबार बेलौरी नगरपालिका ५, ७ र ८ का विभिन्न टोल तथा बस्तीहरुमा घरदैलो गरेका हुन ।

- विज्ञापन -

कञ्चनपुरको दिगो बिकास र स्थायी सरकार लगायतका आफ्ना चुनावी एजेण्डा लिएर लोकतान्त्रिक बाम गठबन्धनका नेता कार्यकर्ता सहित उम्मेदवारहरु गाँउघर बस्तीमा गईरहेका छन । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारद्वय बिना मगर र दिवान सिह विष्टले सविधानको रक्षाका साथै स्थानीय समस्या समाधान गर्दै क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने प्रण गरेका छन ।

स्थानीयले समेत संविधान मिच्ने भन्दा समावेसी संविधानको रक्षा गर्ने गठबन्धन भन्दै गठबन्धनका उम्मेदवारद्वय मगर र विष्टलाई भव्य रुपमा स्वागत गरिरहेका छन । जनताको न्यायो माया सार्थ सर्मथनले आफुहरु उत्साहित भएको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय मगर, विष्टले अनुभव व्यक्त गरिरहेका छन ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु