कञ्चनपुर ,१५ कात्तिक ।लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट कञ्चनपुर क्षेत्र १ (ख) मा प्रदेश सभा सदस्यका उम्मेदवार बुझौना चौधरीले अनेक तरिकाले मत मागिरहेका छन् ।
आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिदैं गर्दा मतदाता फकाउनका लागि उनले अनेकन तरिका अपनाउन थालेका छन् । चौधरीले अहिले किसानसंगै खेतमा काम गर्नेदेखि लिएर ढोग्ने, अंकमाल गर्ने जस्ता कार्य गरिरहेका छन् ।