- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासका एमाले नेता तामाङ्गद्वारा पाटी परित्याग

मा प्रकाशित

कञ्चनपुर,
सुदूरपश्चिमको महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली कञ्चनपुर आउने दिन क्षेत्र नम्बर १ का एमाले नेता कार्यकर्ता पाटी परित्याग गरिरहेका छन ।

एमाले पुनर्वासका नेता च्वाङजोङ्ग तामाङ्गले एमाले पाटी परित्याग गरेको घोषणा गरेका छन । शुक्रबार बिहानै एक प्रेस विज्ञप्ती जारी गरेर तामाङ्गले एमाले परित्याग गरेको घोषणा गरेका हुन । ०५१ सालदेखि एमालेमा सकृय रहेका तामाङ्गले विभिन्न जिम्मेबारी निर्वाह गर्दै आएका थिए ।

- विज्ञापन -

उनले मंसिर ४मा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा पार्टीको नीति, विधि प्रद्धती बिरुद्धमा पाटी संचालन गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहनेगरी एमाले परित्याग गरेको घोषणा गरेका छन । उनी एमाले पुनर्वास नगरपालिका १ बाट वडाध्यक्षमा उम्मेदवार र तामाङ्ग समुदायमा प्रभावशाली नेताका रुपमा गनिन्छन ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु