- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

शुक्लाफाटा नगरपालिकाका ३२ जना अपाङ्ग लाई राहत सामाग्री बितरण

मा प्रकाशित

नागरिक संवाददाता,
झलारी, श्रावन १९ । बिश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउद द्बारा कन्चनपुरका तीन वटै स्थानीय तहामा अपांगता भएका ब्यक्तीहरु लाई राहात सामग्री बितरण गरिएको छ ।
       मंगलवार शुक्लाफाटा नगरपालिकाको बनसमिती मा एक कार्यक्रम का बिच उक्त सहयोग सामाग्री बितरण गरिएको नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय सदस्य जगदीश अवस्थी ले बताए । कार्यक्रममा शुक्लाफाटा नगरपालिकाका १२ ओटै वडा भित्र रहेका अपाङ्ग भएका ३२ जना लाई प्रती ब्यक्ती एक बोरा चामल,२ लिटर तेल,दाल र एक एक पंखा बितरण गरिएको छ भने आजै कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिका मा रहेका अपाङ्ग ब्यक्तीहरु लाई सहयोग सामाग्री बितरण गरिने वरिष्ठ उपाध्यक्ष साउदले बताइन । बिश्वमा नै कोरोनाको कारण प्रत्यक्ष प्रभाव परेका बेला अपाङ्ग समूह माथी आफू र आफू निकट सस्थाले सन्तुक्त रुपमा सहयोग गरेको साउदले बताइन । साथै उपाध्यक्ष साउद ले निरन्तर असहाय,गरिब,दुखी र अपाङ्ग भएका मानिसहरू लाई सहयोग गर्दै आएका छन ।
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु