April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा प्रहरीद्वारा ६० बोरा चामल बरामद

मा प्रकाशित

पुनर्वास,

पुनर्वासको नेपाल भारत सीमा क्षेत्रबाट चोरीपैठारी गरि नेपाल ल्याइदै गरेको ६० बोरा चामल प्रहरीले बरामद गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरीको सादा पोशाकमा खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीको संयुक्त प्रयासले सीमा नजिकै बस्तीबाट ६० बोरा भारतीय चामल आइतबार बरामद गरेको हो ।

बरामद गरिएको चामल ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले त्रिनगर भन्सार कार्यालय कैलाली पठाईने तयारी रहेको प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु