April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

खेतबारीबाट उद्दार गरियो अजिङ्गर

मा प्रकाशित

सुखड । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मुर्गहुवा गाउँ चन्द्र बहादुर चौधरीको धानबारीमा अजिङ्गर फेला परेको छ ।

सब डिभिजन बन कार्यलय सुखडका प्रमुख नितेश राज भट्टराई नेतृत्वमा गयको टोलिले चन्द्र बहादुर चौधरीले धानवारि बाट अजिङ्गर फेला पारेका थिय ।

वयस्क देखिने खानेकुरा खायर राम्रो सङ्ग हिड्न समेत नसकेको अवस्था मा फेला परेको अजिङ्गर २२ के .जि तौल ,१०फिट ४ इन्च लम्बाइ रहेको अजिङ्गरलाई अहिले सब डिभिजन बन कार्यलय सुखडमा राखियको छ । भोलि सुरक्षीत स्थान घोडाघोडी तालमा छोडिने प्रमुख भट्टराईले जानकारी दिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु