April 27, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

यामाहा माेटर साईकल शाेरूमकाे बेलाैरी शाखाकाे उद्घाटन

मा प्रकाशित

बेलाैरी, पाैष १८ । पिएसपी ग्रुपले कञ्चनपुरकाे बेलाैरीमा यामाहा माेटर साईकल शाेरूमकाे शाखा सञ्चालनमा ल्याएकाे छ । शाखाकाे अाईतबार सुदूरपश्चिम प्रदेशका अार्थिक तथा याेजना मन्त्री तारालामाले उद्घाटन गरेका हुन ।
हामाया शाेरूमले याे सहित १०२ अाेटा शाेरूमकाे स्थापना गरेकाे छ । यसै बर्ष देशैभर १२० अाेटा शाेरूमकाे स्थापना गरिने यामाहा कम्पनीका महाप्रबन्धक हरी दहालले बताए । बेलाैरी शाखा बाट नयाँ माेटर साईकल तथा स्पेयर पार्टस बिक्रि साथै मर्मतकाे सुबिधा समेत रहेकाे शाेरुम सञ्चालक प्रकाश श्रेष्ठले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु