April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा ट्राफिक द्वारा सवा ६ लाख जरिवाना

मा प्रकाशित

पुनर्वास, कञ्चनपुर
कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वासमा परिचालित अस्थायी ट्राफिक पोष्टले सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही गरि ६ महिनामा झण्डै सवा लाख जरिवाना गरेको छ ।

पुनर्वासको त्रिभुवनबस्ती स्थित ट्राफिक प्रहरी पोष्टले साउन देखि पुस महिना भित्र सवारी नियम उलंघन गर्दै हाँकेका १ हजार ३८१ वटा सवारी साधनलाई कारवाही गरि ६ लाख २३ हजार ७०० रुपैया जरिवाना उठाएको पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक हिक्मत महताले बताए ।

ट्राफिकले उठाएको उक्त जरिवाना बापतको रकम राजाश्वमा दाखिला हुने अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीका इन्चार्ज प्रहरी सहायक निरीक्षक महताले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु