April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सशस्त्र प्रहरी द्वारा भन्सार छलेर ल्याएकाे पेय पदार्थ बरामद गरी नष्ट

मा प्रकाशित

पुनर्वास, चैत ११ । सशस्त्र प्रहरीले भारत बाट भन्सार छली गरी ल्याउदै गरेकाे अवस्थामा कञ्चनपुरकाे पुनर्वास बाट १७ पेटी पेय पदार्थ(ड्यु) बरामद गरी नष्ट गरेकाे छ ।
शुक्रवार बिहान पुनर्वास नगरपालिका ६ ङ गाउँ बाट सशस्त्र प्रहरी निरिक्षक निम भण्डारीकाे नेतृत्वमा खटिएकाे गस्ती टाेलीले साे पेय पदार्थ बरामद गरि नष्ट गरेकाे हाे । उद्याेग बाणिज्य सँघका प्रतिनिधि, जनप्रतिनिधि तथा पत्रकारहरूकाे रहाेबरमा बरामद गरिएकाे पेय पदार्थ नष्ट गरिएकाे छ । नेपाल भारतकाे खुला सिमा नाका कारण पुनर्वासमा दैनिक अबैध सामान तथा भन्सार छली गरी लाखाैँकाे मालसामान भित्रिने गरेकाे स्थानिय बुद्धीजिविहरू बताउछन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु