- विज्ञापन -
December 4, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्बासमा गठबन्धनको चुनावी घोषण पत्र सार्वजनिक

मा प्रकाशित

पुनर्बास , बैशाख २४ । कञ्चनपुरकाे पुनर्वासमा नेकपा माओवादी र एकीकृत समाजवादीको गठबन्धनले आफ्नाे चुनावी घाेषणा पत्र सार्वजनिक गरेकोे छ । शनिवार पत्रकार सम्मेलन गर्दै गठबन्धनले आफ्नाे घाेषणा पत्र सार्वजनिक गरेकाे हाे ।
मेयर पदका लागि एकिकृत समाजवादी बाट निबर्तमान नगरप्रमुख समेत रहेका जीवनराज थापा र उपमेयरका लागि मओवादी केन्द्र बाट धाेखे राना उमेदवार रहेका छन । आफ्नाे पक्षमा मत तान्नका लागि गठबन्धनले पुराना याेजनालाई पुर्णता दिँदै १९ बुँदे नयाँ याेजना ल्याएको छ । स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिँदै नगर भित्रका सबै स्वास्थ्य संस्थाकाे स्तराेन्नती, सर्पदँश उपचार कक्षकाे स्थापना , सामुदायिक विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम ल्याईने घाेषणा पत्रमा उल्लेख छ । कृषी क्षेत्रमा किसानलाई प्राेत्साहन गर्न विद्युतिय सिँचाईका लागि माेटर निशुल्क प्राबिधिक तालिम तथा बिउबिजन उपलब्ध गराईने, उत्कृष्ट किसानलाई पुरस्कृत गरिने गठबन्धकाे घाेषणा पत्रमा समेटिएको छ ।
नगर भित्र रहेकाे प्यारातालालाई पर्यटकिय गन्तब्यकाे रुपमा स्थापना गर्ने, धार्मिक क्षेत्रकाे प्रबर्धनका साथै सुरधाका लागि बजेट बिनियाेजन गरिने , डुबान क्षेत्रमा बसाेबास गर्ने स्थानीयका लागि उचित बासस्थानकाे ब्यवस्थापन गर्ने घाेषणा पत्रमा उल्लेख छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु