April 27, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अज्ञात ब्यक्तिले पाेखरीमा बिष हाल्दा अमरकाे एक लाख बराबरकाे क्षति

मा प्रकाशित

बेलाैरी, बैशाख ३१ । बेलाैरी नगरपालिका १ फटैयाका अमर पन्तकाे माछा पाेखरीमा अज्ञात ब्यक्तिले बिष हालेपछि एक लाख बराबरकाे माछा मरेर नस्ट भएका छन ।
शनिवार दिउसाे माछा पाेखरीमा दाना हाल्न जाँदा सब‌ै माछा मरेकाे अबस्थामा फेला परेकाे कृषक अमर पन्तले जानकारी गराउनु भयाे । पन्तले मँगुर जातका माछा पाल्दै आएका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु