April 26, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलाैरी १० मा माओवादीको पुरै प्यानल सहित विजयी

मा प्रकाशित

 

हिक्मत कुमार शाही
बेलाैरी, जेठ ०१ । कञ्चनपुरकाे बेलाैरी नगरपालिकाकाे वार्ड नं. १० मा अध्यक्ष पदका उमेदवार साेमलाल चाैधरी सहित पुरै प्यानल विजयी भएकाे छ ।
चौधरीले १ हजार १ सय १६ मत प्राप्त गर्दै प्यानल सहित विजयी भएका हुन । एमालेका लोकेन्द्र प्रसाद जोशीले ४२८ मत र कांग्रेसका तारादेबी खड्काले ४९९ मत पाएका छन । बेलौरी नगरपालिका वडा नम्बर १० मा ३ हजार ५ सय ८ मत खसेका थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु