April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कम्युनिस्टको पुरानो किल्ला भत्काउदै राप्रपाका जैशी बिजयी

मा प्रकाशित

पुनर्वास, २०४९ देखि कम्युनिस्ट पार्टीले जित्दै आएको पुनर्वास नगरपालिकाको ४ नम्बर वडामा भने यसपालि  राप्रपाको हलो  चिन्ह  बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएका मनोज जैसी (सापकोटा)  बिजयी भएका छन  ।
माओवादी – समाजवादीकाे गठबन्धन , एमाले र काँग्रेसका उम्मेदवार हरुलाई  हराउँदै राप्रपाका वडाध्यक्षका उमेदवार  मनाेज जैशी (सापकाेटा) बिजयी भएका हुन । राप्रपाका उमेदवार मनाेज सापकाेटाले  निकटतम प्रतिस्पर्धी एमालेका खुशीराम पाैडेललाई ११६ मतले हराउँदै वडाध्यक्षमा बिजयी भएका हुन । मनाेज सापकाेटाले ४७५ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी खुशीराम पाैडेलले ३५९ प्राप्त गरेका छन । त्यसैगरी नेपाली काँग्रेसकि उमेदवार देवी लाेहनीले १६६ मतपाएका छन भने गठबन्धन बाट माओवादी केन्द्रका प्रेम बस्नेतले २९६ मत पाएका छन । ४ नम्बर वडामा जम्मा मतदाता सँख्या २४६७ रहेकाेमा १५७६ मत खसेकाे थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु