April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुदूरपश्चिम सरकारले लालझाडी गाउँपालिकालाई राना साँस्कृतिक पर्यटकीय गाउँ बनाउने

मा प्रकाशित

कञ्चनपुर, जेठ २२ । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुर जिल्लाकाे लालझाडी गाउँपालिकालाई राना साँस्कृतिक पर्यटकीय गाउँको रुपमा विकास गर्ने भएको छ । आदिवासी रानाथारु जातिको सघन बसोबास रहेको सो गाउँपालिकालाई राना साँस्कृतिक पर्यटकीय गाउँको रुपमा विकास गर्न लागिएको हो ।
आइतबार सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीद्वारा आव २०७९/२०८० को प्रस्तुत नीति तथा कार्यक्रममा सो कार्यक्रम उल्लेख गरिएको छ । नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्रै बसोबास रहेको रानाथारु जातिलाई नेपाल सरकारले अलग्गै आदिवासीको रुपमा सूचीकृत गरेको छ ।

लाेकान्तर बाट साभार

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु