- विज्ञापन -
December 5, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुदूरपश्चिमको स्थानीय भाषामा निर्मित टेलि शृङ्खला आइडिया बजारमा आउने 

मा प्रकाशित

धनगढी । भाषा,कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आइडिया नामक नयाँ टेलि शृङ्खला बजारमा आउने भएको छ।
अमृतको निर्देशनमा निर्माण हुन लागेको उक्त सिरियल महिनाको दुई पटक अमृत नाथ नामक युट्युब च्यानल मार्फत बजारमा आउने सर्जक अमृत नाथले जानकारी दिए ।
उक्त भिडियो छायाङ्कन तथा सम्पादन रवि सानुले गर्नेछन् भने भिडियोमा अमृत नाथ , ईश्वरी साउद, रवि सान, जानकी बिस्ट लगायतको टिमले अभिनय गर्ने उक्त सिरियलका लेखक तथा निर्देशक अमृतले जानकारी दिए  ।
उक्त सिरियलको उद्देश्य भाषा कला संस्कृतिको रक्षा तथा नव उदयमान कलाकारलाई विशेष प्राथमिकता रहने सर्जक नाथको भनाई  छ।
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु