- विज्ञापन -
January 27, 23
11 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

भाेजपुरी फिल्मका लागि पुनर्वासमा अभिनेता  अभिनेत्रीको अडिसन हुँदै

मा प्रकाशित

- विज्ञापन -

पुनर्वास ।  भोजपुरी फिल्मका लागि अभिनेता र अभिनेत्रीको अडिसन हुने भएको छ । कञ्चनपुरकाे पुनर्वासमा पुष १ गते अडिसन हुने भएकाे छ ।

पुनर्वास नगरपालिका-६ स्थित पुनर्वास न्यु सम्राट रेष्टुरेन्टको हलमा बिहान ११ बजेदेखि अभिनेता र अभिनेत्रीको खोजीका लागि अडिसन हुने भएको हो ।

ए.के. एण्ड ब्रदर्श फिल्म ईन्टरटेनमेन्टको आयोजनामा पौष १ देखि ४ गतेसम्म अडिसन सञ्चालन हुने भोजपुरीका अभिनेता असद खानले जानकारी दिए ।

प्रतिभा भई अवसर नपाएका ईच्छुक कलाकारहरुलाई तुरुन्त अडिसनमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ । आवश्यक जानकारीका लागि ९८०६४१२७८६ अथवा ९८०७४१३८२६ मा सम्पर्क गर्नुहोला ।।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु