April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीमा आँखा अस्पताल बन्दै

मा प्रकाशित

कंचनपुर
जिल्लाको दक्षिण क्षेत्रको बेलडाँडीमा जनताको सहज उपचारका लागि आँखा अस्पताल स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टको पहलमा आँखा अस्पताल स्थापना हुने भएको छ ।
नेता बिष्टले बेलडाँडीमा आँखा अस्पताल स्थपनाका लागि पहल गरे पछि नेपाल नेत्र ज्योति संघ र गेटा आँखा अस्पतालका विशेषज्ञ द्वारा अनुगमन समेत गरेका छन् ।
नेपाल नेत्र ज्योति संघका अध्यक्ष डाक्टर भोजराज पन्तले बेलडाँडीमा अनुगमन गरेका छन् । आँखा अस्पताल स्थापनाका लागि गाउँ पालिकाले बजेट समेत बिनियोजन गरिएको बेलडाँडी गाउँ पालिकाका प्रमुख हरिश्चन्द्र रानाले बताए ।
बेलडाँडीमा आँखा अस्पताल स्थापना पछि उपचारका लागि गेटा पुग्नुपर्ने स्थानीयहरुलाई घर आँगनमै सेवा सहज हुने भएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु