April 27, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुकदेब रानाकाे अध्यक्षतामा ३१ सदस्यिय थारु राष्ट्रिय मुक्ति माेर्चा गठन

मा प्रकाशित

पुनर्वास । नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति माेर्चा नेपालकाे पुनर्वास नगर कमिटि गठन भएकाे । बुधवार आयाेजित भेला बाट सुकदेव रानाकाे अध्यक्षतामा ३१ सदस्यिय कमिटि गठन गरेकाे छ ।
कमिटिकाे उपाध्यक्षमा रामकुमार चाैधरी, सचिवमा गाेपाल चाैधरी, सहसचिवमा द्राेपती राना र काेषाध्यक्षमा नैनमती राना चयन भएका छन ।    पुनर्वास ५ सिम्रिमा भेलाकाे आयाेजना गरिएकाे थियाे । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटि सह सचिव राम बहादुर देउकरकाे प्रमुख आतिथ्यमा भएकाे भेलामा थारु राष्ट्रिप मुक्ति माेर्चा नेपालका केन्द्रिय सदस्य फुल्लन राना, पुनर्वास नगर ईन्चार्ज कञ्चन गिरी, नगर अध्यक्ष धाेखे राना, साबिक कालिका ईन्चार्ज प्रकाश माेक्तान लगायतकाे उपस्थिति रहेकाे थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु