April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

डेढ कराेडकाे लागतमा पुनर्वासमा पेट्राेल पम्प सञ्चालन

मा प्रकाशित

पुनर्वास । कञ्चनपुरकाे पुनर्वासमा डेढ कराेडकाे लागतमा निर्मित मिना आयल स्टाेर अाज देखि सञ्चालन भएकाे छ ।
बेलाैरी धनगढी ओहाेर दाेहाेर गर्ने सवारी साधन र स्थानियलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्ने उद्धेश्यका साथ पेट्राेल पम्प सञ्चालन गरिएकाे सञ्चालक कृष्ण बहादुर तामाङ्ग बताउछन । बिभिन्न राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा समाजसेवीहरुकाे उपस्थितिमा पेट्राेल पम्पकाे आज उद्घाटन गरपएकाे छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु