April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर क्षेत्र नम्बर १ क काे प्रदेश सभाका लागि हरी प्रसादकाे उम्मेदवारी दाबी

मा प्रकाशित

कञ्चनपुर। आगामी मँसिर ४ गते हुन गईरहेकाे प्रदेश सभाकाे चुनावका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ काे क बाट हरी प्रसाद अधिकारीकाे उमेद्वारी दाबी रहेकाे बताएका छन ।
पुनर्वास नगरपालिकामा नेपाली काङ्ग्रेसको जग बसाल्ने खम्बाकाे परिचय दिदै अाफु बलियाे उमेदवार रहेकाे बताएका छन । नेपाली काङ्ग्रेसकाे सँगठनलाई बलियाे बनाउने र जनताको सेवामा नै जीवन समर्पित रहेकाे उनी बताउछन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा यस क्षेत्रको बिकास , सामुदायिक सामाजिक उत्तरदयित्वका बिच मंसिर ४ मा हुने ससदिय निर्वाचनमा सत्ता साझेदार दलहरुका तर्फबाट उम्मेदवार बन्ने सुरसारमा लविङ चलिरहेको परिवेशमा हाल सम्म पार्टीका नेतृत्व पक्तिले आफुलाई विश्ववास नगरे पनि यसपटकको निर्वाचनमा मतदाताले बिश्वास गर्ने मा ढुक्क रहेको बताउनुभयो।

नेपाली कांग्रेसका नेता पाण्डे मंसिर ४ गते हुने निर्वाचनका लागि ३ महिनाअघि नै आफूले उम्मेदवारी दिने घोषणा गरेका छन् ।पाण्डेले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नम्बर १ क बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्। अधिकारीले संसदलाई कानुन अनुसार सञ्चालन गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् । साथै राष्ट्रिय मुद्दालाई स्पष्टता दिन आफ्नो उम्मेदवारी रहेको उनले बताए।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु