April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मा प्रकाशित

पुनर्वास उद्योग वाणिज्य संघको चौथो साधारणसभा
कञ्चनपुर
कञ्चनपुरको पुनर्वास स्थित पुनर्वास उद्योग वाणिज्य संघको चौथो साधारणसभा सम्पन्न भएको छ ।

चुनावी साधारणसभा समेत रहेको पुनर्वास उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारणसभा लाई विशेष महत्वका साथ पुनर्वासमा हेरिएको छ ।

बुधबार आयोजित संघको साधारणसभामा प्रमुख अतिथी नगर प्रमुख तोयप्रसाद शर्मा रहेका थिए । साधारणसभामा पुर्व जिल्ला समन्वय समितिका अध्यक्ष फैरु तामाङ , पुर्व उपमेयर शारदा बिष्ट , संघका संस्थापक अध्यक्ष विश्वनाथ बिष्ट , बिरबल बिक लगायत बिशिस्ट अतिथि रहेका थिए ।

उद्घाटन सत्रमा पुनर्वास उद्योग वाणिज्य संघ पुनर्वासका पुर्व अध्यक्ष बिरबल बिश्वकर्माले स्वागत मनतव्य राखेका थिए । पुनर्वास उद्योग वाणिज्य संघ ले पुनर्वासका उत्कृष्ट १३ जना उद्योग वाणिज्य संघका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु