April 27, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेर पत्रकार जाेशीले मनाए जन्मदिन

मा प्रकाशित

नागरिक आवाज
कञ्चनपुर , कार्तिक २७

जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वासमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार हरिलाल जोशीले बिधालयमा शैक्षिक सामाग्री बितरण गरेर मनाएका छन् ।

कञ्चनपुरको पुनर्वासबाट प्रकाशित हुने हेल्लाे पुनर्वास दैनिकका पत्रकार जाेशीले आफ्नो जन्म दिनकाे अवसर पारेर गौरी शंकर मावि लाई शैक्षिक सामाग्री बितरण गरेर आफ्नाे जन्माेत्सव मनाएका छन ।
जाेशीले शनिवार पुनर्वास ५ ग गाउँमा रहेकाे गाैरी जन्म दिनमा फिजुल खर्च गर्नु भन्दा गरिब तथा जेहेन्दार बालबालिकालाई थाेरै मात्रामा भए पनि शैक्षिक सामाग्रि सहयाेग गर्न सके बालबालिकालाई केही हद सम्म राहत मिल्ने पत्रकार जाेशीले बताए । जन्मउत्सव मनाउदा फजुल खर्च घटाएर सामाजिक सेवामा खर्च गर्न अरुलाई पनि अनुराेध गरका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु