April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नेपाली काँग्रेस द्वारा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण

मा प्रकाशित

कञ्चनपुर
नेपाली काँग्रेस केन्द्रिय नीति , अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बधाई , शुभकामना तथा अभिमुखीकरण कार्यक्रम आजबाट ललितपुरमा सञ्चालन भएको छ ।

अभिमुखिकरण कार्यक्रमको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको अभिमुखीकरण कार्यक्रममा भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका अध्यक्ष , उपाध्यक्ष , नगरपालिकाका मेयर उप मेयर र गाउँ पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुको सहभागिता रहेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु