April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी बिजयी

मा प्रकाशित

जमुना न्युरे ।

कैलाली ।   कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन् ।

कुल ६१ हजार ६३४४० मत खसेको गणना हुँदा चौधरी २३ हजार एक सय बीस मत ल्यायर बिजयी भएका हुन ।
निकटतम प्रतिद्वन्दी गठबन्धनका कृष्ण बहादुर चौधरी लाई ५ हजार ३७१ मतको फराकिलो अन्तरले जितेका छन् ।

यसैगरी, गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनले १७हजार ७४९मतका पायका छन् । । यस्तै, नेकपा (एमाले) का गौरीशङ्कर चौधरीले ९हजार ८७४ मत प्राप्त गरेका छन् भने ५९ हजार ७१९ मत सदर र ४ हजार २१ मत बदर भयको निर्वाचन कार्यलय क्षेत्र ३ ले जनायको छ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु