- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास ९ मा आँखा शिविर सम्पन्न ५ सय २५ जनाले लिए सेवा

मा प्रकाशित

नागरिक आवाज
कंचनपुर , कार्तिक ५
पुनर्वास नगरपालिका वडा नम्बर ९ मा सम्पन्न भएको आँखा शिविरमा ५२५ जनाले निशुल्क सेवा लिएका छन् ।
दुई दिन चलेको आँखा शिविर वडा कार्यालय र धनगढी नेत्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियो ।
पुनर्वासको सिमान्त वडा नम्बर ९ मा सम्पन्न गरिएको आँखा शिविरमा १७५ जना आँखाका बिरामीहरुलाई चस्मा बितरण गरिएको र १२६ जना आँखा बिरामीहरुलाई अप्रेसनका लागि रेफर गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष नारायण प्रसाद जैसीले बताए ।
अप्रेसनका लागि रेफर गरिएका बिरामीहरुको निशुल्क अप्रेसन गरिने वडा अध्यक्ष जैसीले बताए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु